परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन्।...
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले एमडी/एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि विद्यार्थी छनौट गर्न १८ र १९ कात्तिकमा सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।
नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले सोमबार लिएको परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरेको हो।
चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
त्रिवि कानुन सङ्कायद्वारा गत मङ्सिर १७ गते सञ्चालित बीएएलएलबी प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
कोटासहित त्रिविको आङ्गिक क्याम्पसहरू, नेपाल ल क्याम्पस, काठमाडौँको
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए […]