२९ मंसिर, काठमाडौं । नबिल बैंकले शुक्रबारदेखि ऋणपत्र निष्कासन गरेको छ । यो ऋणपत्रमा लगानी गर्न चाहनेले छिटोमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस १३ गतेसम्म आवेदन अवधि लम्बिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले आह्वान पत्रमार्फत जनाएको छ । अंकित मूल्य १ हजार रुपैयाँ पर्ने […]