रेमिट टू नेपाल एनपीएसमा आबद्ध

काठमाडौं । रेमिट टू नेपाल प्रालि र नेपाल क्लियरिङ हाउसबीच भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा रेमिट टू नेपालका तर्फबाट संस्थाका महाप्रबन्धक सन्तोष भेटुवाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात रेमिट टू नेपालको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल […]