काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिनका लागि मन्त्रिपरिषदको निर्णयबाट प्रतिनिधि सभाको बैठक आव्हान गर्न सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दिन बैठक आव्हान गरेकी छिन् । विश्वासको मत लिन सकेमा ओलीविरुद्ध आउँदो एक वर्षसम्म कसैले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्नेछैन । संविधानको धारा ७६ को उपधारा १ अनुसार […]