एउटै ओछ्यानमा १२/१५ जना योद्धाहरू पालैपालो सेल्टर बसेर,कटाएका ती साथहरुसिरानीमुनि,माओ र लेलिनका सङ्घर्षकाइतिहास च्यापेरनिदाएका ती रातहरुमेरो मानस पटलमाघुमिरहेछ आज कुमालेको चक्रझैंढुङ्गै ढुङ्गाले भरिएको झोला, सकि नसकि थवाङ्गको उकालीचढ्दाको त्यो पल,आफ्नै अगाडिदुश्मनको गोलीले,ढलेका साथीहरुको, शरीरबाट निस्केको रगतको त्यो भलम कसरी बिर्सिएर बसुँ आजदिलबहादुर, सुरेशका सहादतकृष्ण सेन, विपिनका हविगतइतिहास साक्षी छ,लिवाङ्जस्ता सयौं वस्तिहरुखरानी भएर गए१७ हजार यौद्धाहरुआफन