राष्ट्रियसभा निर्वाचनका लागि यस्तो छ स्वास्थ्य मापदण्ड

काठमाडौं । निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य मापदण्ड स्वीकृत गरेको छ । आयोगले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले मतदान तथा मतगणना कार्यमा संलग्न हुने मतदाता, मतदान कर्मचारी, उमेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत व्यक्तिलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड स्वीकृत गरी निर्देशनहरू जारी...

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनका लागि स्वास्थ्य मापदण्ड जारी

काठाडौं, माघ ६ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोरोना महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर मतदान तथा मतगणना […]