काठमाडौं नाइट्सको विजयी सुरूवात

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले विजयी सुरूवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गर्दै विजयी सुरूवात गरेको हो । जितको लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनायो । पोखराका लागि उपल थरङगाले सर्वाधिक […]