सन्राइज बैंकको सनराइज पे रोल लोन सेवा

सन्राइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पे रोल लोन योजना ल्याएको छ ।यस योजना अन्र्तगत सन्राइज बैंकमा सनराइज पे रोल लोन खाता भएका कुनै पनि ग्राहकले बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । योजना अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभरड्राफ्ट र […]