नक्कली सर्टिफिकेट प्रयोग गरेको आरोपमा ख्रीस्टियन धर्मगुरु गहतराज पक्राउ
ख्रीस्टियन धर्मगुरु नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। ख्रीस्टियन महासङ्घले निलम्बन गरिसकेका चरीबहादुर (सिबी) गहतराज पक्राउ परेका हुन्।...
बझाङ : बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-१ का सतेशबहादुर सिंह रहेका छन्।उनले फरक-फरक नाम र जन्म मिति राखेर नक्कली नागरिकता र सर्टिफिकेट निकालेको खुलेको छ।एउटामा सतेशबहादुर सिंह र अर्काेमा प्रकाशबहादुर सिंह नाममा जन्म मिति फरक-फरक गरी नागरिकता र सर्टिफिकेट नक्कली बनाएको खुलेको छ।सिंहले २०७० साल चैत ११ गते बनाएको पहिलो नागरिकतामा सतेशबहादुर सिंह र जन्म मिति २०५३ साल भदौ ८ गते उल्लेख छ।उनले २०७८ साल कात्ति
अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेश गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । युएस डाइभर्सिटी भिसा (इडिभी)–२०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेश गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा सर्टिफिकेश पेश गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की छन् । जीवन कार्कीले नविन दराईसँग १
६ वैशाख, काठमाडौं । डाक्टरलाई नक्कली प्रमाण पत्र बनाइदिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागबजारको ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख सहकुलबहादुर थापाका अनुसार नक्कली प्रमाण पत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा चौधरीको नाम खुलेको थियो। त्यसपछि उनलाई सोमबार पक्राउ गरिएको […]