मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरीको भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प लामो समयदेखि बन्द रहँदा स्थानीय र शरणार्थी समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सशस्त्र प्रहरी बल नेपालको उक्त क्याम्प जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सञ्चालनमा आउन सकेको छैन। आन्दोलनपछिका घटनामा देशका अन्य स्थानमा रहेका प्रहरी चौकी र सशस्त्र बेस क्याम्पहरू पुनर्निर्माणपछि क्रमशः सञ्चालनमा […]
गोरखा– प्रसिद्ध पर्यटकीय क्षेत्र मनासलुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनासलु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन […]
एस्प्रेसो खिच्दै आएका साथीमध्ये एक कमल प्रसाईं यतिबेला वीर अस्पतालमा नाकको अप्रेशन गराइरहेका छन्। मनोहराको सुकुम्वासी बस्ती खाली गर्न गएका प्रहरी र सर्वसाधारण बीच तनाव भइरहेका बेला कमल आफ्नो सुरक्षा सावधानी अपनाउँदै पत्रकारिता गरिरहेका थिए।
लोकतन्त्र …
१६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पत्ति विरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ …