पहिचानवादी र प्रहरीबीच झडप: ७० जना घाइते, ३८ राउण्ड हवाईफायर

प्रहरी र पहिचानवादीबीच भएको झडपमा नेपाल प्रहरी ३७, सशस्त्र प्रहरी १६ गरी ५३ जना र १७ जना आन्दोलनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।...