कागबेनी डुबानमा (फोटोफिचर)

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ ।  बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक […]

सम्बन्धित सामग्री

कागबेनी र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला

हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल कागबेनी र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला । तस्बिर : कमल खत्री/रासस

प्रधानमन्त्रीद्वारा कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गर्नुभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन उहाँ मुस्ताङ आउनुभएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आउनुुभएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा आउनुभएको …

पुनःनिर्माणको पर्खाइमा कागबेनी

गण्डकी– गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बारागुङमुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागबेनी यतिखेर पुनःनिर्माणको पर्खाइमा छ । बाढीका कारण मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचना पुगेको क्षतिले यहाँको जनजीवन अझै तहसनहस छ । बाढीका कारण खानेपानी, सिँचाइलगायतका अत्यावश्यकीय पूर्वाधारमा भएको क्षतिका कारण दैनिकी सञ्चालनमा नै समस्या भइरहेको बारागुङ […]

कागबेनी उठाउन हातेमालो गर्ने मुख्यमन्त्रीको आश्वासन

बाढीले नोक्सान पुर्याएको कागबेनी क्षेत्रको मुख्यमन्त्री सहितको टिमले निरिक्षण गरेको छ। त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले कागवेनी क्षेत्रको पुनः निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताए।...

कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिएका छन् । बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले संघीय सरकार, स्थानीय तह र दातृ निकायसँग सहकार्य गरेर बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिने बताए । ‘स्रोतसाधनले भ्याएसम्म प्रदेश […]

कागबेनी : बाढीले पुल बगाएको ठाउँमा श्रमदान गरेर बन्यो पुल

पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित काग खोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो तिरी।कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आउजाउ गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता थियो। सिधै जान काग खोला तर्न सकिँदैन। घुमेर जाँदा पाङलिङ, फल्याक, लगायतका गाउँहरू हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो। त्यो घुमाउरो बाटो पैदल यात्राका लागि समेत अप्ठ्यारो भएकोले

डुबानमा कागबेनी (फोटोफिचर)

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ । बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले […]

अपत्यारिलो बाढीसँगै बगेको कागबेनी

प्राकृतिक भूवनोटको अनुपम उपहार मुस्ताङ यतिबेला बाढीको चपेटामा छ। आइतबार मात्र आएको लेदो सहितको भेलबाढीले बगाउँदा वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी तहसनहस भएको छ। मुक्तिनाथ मन्दिरपट्टिबाट झरेको झोङखोलाको बाढीले बगाउँदा कागबेनीमा ठूलो भौतिक क्षती...

मुस्ताङको कागबेनी

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी र पृष्ठभूमिमा देखिएको निलगिरी हिमाल । तस्बिर : सन्तोष गौतम/रासस

तस्वीर : मुस्ताङको कागबेनी र पृष्ठभूमिमा नीलगिरि हिमाल

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी र पृष्ठभूमिमा देखिएको नीलगिरि हिमाल । हिन्दुधर्मावलम्बीको महत्वपूर्ण आस्थाको केन्द्र कागबेनी श्राद्धस्थल भएकाले देशका विभिन्न जिल्लाका धार्मिक तीर्थालु मुस्ताङ आउने गर्छन् । कागबेनी श्राद्धस्थलमा बर्सेनी दशैं तथा चैते दशैं सोह्रश्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । तस्वीर : रासस