समानुपातिक संशोधित बन्दसूची बुझाउन एक दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको सूचीमाथी संशोधित सूची बुझाउन अब एक दिन मात्र बाँकी रहेकाे छ । निर्वाचन आयोगले असोज १६ गते आइतबारसम्म संशोधित सूची बुझाउन सम्बन्धित दललाई पत्र पठाईसकेको हाे । संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ […]