टिभिएसको नयाँ अपाचे आरआर ३१० सार्वजनिक हुँदै, के-के छन् विशेषता?

२०२१ अपाचे आरआर ३१० मा नयाँ सस्पेन्सन सेट-अप गरिएको छ। त्यस्तै यसमा ह्विलहरू पनि नयाँ प्रकार र ट्विन पोड हेडल्याम्प डिजाइन हुने अनुमान लगाइएको छ।