जलवायुु बित्तिय ऋणलाई बहिस्कार गर्नुपर्ने भन्दै चर्को दबाब सिर्जना भईरहेको बेलामा नेपाली कांग्रेसले भने उक्त विवादास्पद मुद्धामा नै जलवायु बित्तिय ऋणका लागि संकल्प गर्ने प्रतिबद्धता जाहेर गरेको छ । शनिवार सार्वजनिक गरेको संकपल्पमा जलवायु बत्तिय ऋणका लागि पनि पहल गरिने प्रतिबद्धता सार्वजनिक भएसँगै थप विवाद सिर्जना भएको छ ।३ महिनाअघि अर्थ मन्त्रालय र विश्व बैंक […]