प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भइरहेका वेला दैलेखवासीले भने पेट्रोलियम पदार्थ उत्खननमा चासो व्यक्त गरेका छन् । भारतीय नाकाबन्दीका वेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमा रहेको पेट्रोलियम खानी...पूरा पढ्नुहोस् »