धादिङ रिगाउँकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

सुत्केरी व्यथा लागेर छटपटाइरहेकी उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ रिगाउँकी १७ वर्षीया सुमिना तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।