इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या एक ७४ पुगेको छ।स्थानीय समयानुसार आइतबार बिहान ९ :३० बजे मृत्युको संख्या एक सय ५८ पुगेको थियो, भने १० : ३० यो संख्या एक सय ७४ पुगेको पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ।इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख