चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौँ – सरकारले चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। चितवनको इच्छाकामना गाविस–७ तथा साविकको जुटपानी गाविस–९ क का भूमिहीनलाई सरकारले शुक्रबार गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताइन्। उनले […]

सम्बन्धित सामग्री

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

नारायणगढ (चितवन), २१ मङ्सिर । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास […]

पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ ।

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौं, माघ २१ । सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई मध्यनजर […]

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो...