वासिङटन : अमेरिकी सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द भएको ३३ दिन पुगेको छ।
मेक्सिकोसँग सीमा जोडिएको भागमा पर्खाल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको तल्लो सदन समक्ष बजेट माग गरेका थिए। तर सदनमा रहेका विपक्षी डेमोक्रेटहरुले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै आएका छन्।
डेमोक्रेट र ट्रम्पको अडानका कारण करिब ८ लाख