ब्राजिलका फुटबल फ्यानहरु किन हिचकिचाउँदैछन् पहेंलो जर्सी लगाउन? यस्तो छ पहेंलो जर्सीमाथिको राजनीतिको कथा

कोरोना भाइरसको संक्रमण फैलन कम भएपछि यात्राका लागि प्रतिबन्धहरु हटिसकेका छन्, साथसाथै फिफा विश्वकप नजिकिँदै छ। त्यसैले ब्राजिल फुटबल टोलीका उत्साही समर्थक हिगोर रमाल्हो फुटबल रंगशालाहरूमा आफ्नो नियमित यात्राहरू पुन: सुरु गर्ने योजनामा छन्। ब्राजिलको पहेँलो जर्सी सन् २०१८ को जुन महिनादेखि उनको कोठामा झुण्डिएको छ। पछिल्लो पटक उनले यो…