सर्लाही – सर्लाही क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल, विपक्षी दल र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएकाे हाे । गठबन्धनका तर्फबाट लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का रामप्रकाश चाैधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) का प्रमाेद साह र विपक्षी दल नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएका मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।
बागी उम्मेदवारी दिनुभएका खड्कालाई एमालेले कारबाही गरिसकेको छ । उहाँलाई पार्टी...