काठमाडौं – सरकारले विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयका मन्त्रीले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक २०७५, नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५, राहदानी विधेयक २०७५ , उपभोक्ता संरक्षण विधेयक २०७५ , निवृत्तभरण कोष विध...