काठमाडौं । पिटर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । गोरखा भिमसेन थापा-६का कासिनाथ भट्ट र गिता भट्टको छोरा २६ वर्षीय पिटर भट्टको केही समयदेखि शरिरमा नीलोदाग देखिए लगतै उपचारकाे लागी वीर अस्पताल लगियो। चेक गर्दा रगतमा प्लेटेलेट्स र सेतो रक्त (WBC) को मात्रा कम देखिएको हुँदा उनलाई आकस्मिक कक्षमा भर्ना […]