चितवन उद्योग सङ्घको अध्यक्षमा न्यौपाने चयन

चितवन– चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार अबेर सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे चयन भए । यस्तै, कार्यसमिति सदस्यहरूमा उमाकान्त पौडेल, युवराज पाठक, सन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश […]