काठमाडौं महानगरपालिकामा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने निर्णय गरिएको छ । शुक्रबार महानगर प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछ । त्यस बैठकले चालू योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्नेछ । यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ । कानुनी तथा