नबिल बैंकले ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ अवार्ड प्राप्त गरेको छ ।मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ ।बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गर्दै काममा सहजता ल्याएको कारण अवार्ड प्रदान […]