आइओसीले पठायो नयाँ मूल्यसूची, ग्यास सिलिन्डरमा २७३ रुपैयाँ बढ्यो

काठमाडौँ- भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ। अप्रिल १ (चैत १८ गते) पठाएको मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ भने एलपी ग्यास सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ। डिजेलको मूल्य प्रतिलिटर २ पैसा बढेर आएको छ । मट्टितेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेको छ भने […]