ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको छ । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको कलुवापुर बजार सानो पानी पर्दा समेत डुबानमा पर्ने गरेको छ । बजारको उत्तरपट्टि रहेको कलुवापुर बजारसँगै जोडिएको सरस्वती माध्यमिक विद्यालय वरपर पर्खालमा समेत पानी जम्मा हुने गरेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय […]

सम्बन्धित सामग्री

कृष्णनगर बजार डुबानमा

कपिलवस्तु, असार २७ । केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ । ढल निकास निर्माणका लागि आर्थिक […]