धनगढी । कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार धनगढी उपमहानगरपालिका–३ शहीद गेटबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश बि।क र एकेन्द्र बिष्ट रहेका छन् । ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट […]