दूधको उत्पादन बढाउन माग

काठमाडौँ– डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ ।  अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा कूल […]

सम्बन्धित सामग्री

बागलुङमा दूधको उत्पादन बढाउन माग

२३ फागुन, बागलुङ । अधिकांश समय बागलुङ दूधमा आत्मनिर्भरजस्तै छ । तर सुक्खा मौसममा यहाँ केही दूध पोखराबाट ल्याउने गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कानुसार बागलुङमा हरेक वर्ष दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन हुने गर्छ । तर अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन । बागलुङ […]

दूधको मूल्य बढाउन किसानको माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर १४ रुपैयाँले किसानले पाउने गरी दूधको […]

दूधको मूल्य बढाउन किसानको माग

काठमाडौँ,१८ पुष । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ […]

दूधको मूल्य बढाउन किसानको माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका

दूधको मूल्य बढाउन किसानको माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहररूले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।

दूधको मूल्य प्रतिलिटर १४ ले बढाउन किसानको माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने […]

दूधको मूल्य बढाउन चितवनका किसानको माग

भरतपुर- चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्। आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन्। किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन्। राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको […]

दूधको मूल्य बढाउन किसानको माग

चितवन – जिल्लाका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले […]

दूधको उत्पादन बढाउन माग

काठमाडौं । डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा […]

चितवनमा दूधको उत्पादन घट्यो, खपत बढ्यो

साउन २३, चितवन । निषेधाज्ञा खुकुलो भएसँगै र दूधको माग बढ्दै जाँदा चितवनमा दुधको खपत बढ्दै गएको छ । तर निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैँसी पाल्न कम गर्दा पछिल्लो समय दूधको उत्पादन घटेको किसानहरुले बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर ५ का किसान इन्द्रमणी गैरे साउन लागेपछि दूधको खपत अनेपेक्षित रुपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा नत घरवालाले माग्थे नत डेरी पसलनै पूर्णसमय खुल्थे उनले भने, पहिले बजार आफैले लैजादा फर्काउनु पर्थ्यो अहिले उत्तिखेर विक्री हुन्छ ।’ उनले हाल आफ्नो घरमा  दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकोमा सबै दुध विक्री भएको बताए ।  चितवनमा कतिपय किसानले सिधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पुर्‍याउँदै आएका छन् त कतिपय किसानले सहकारी मार्फत दूध विक्री गर्दै आएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर १६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ दूध उत्पादन छैन उनले भने, निषेधाज्ञा अघि दैनिक ३ हजार लिटर दुध संकलन थियो अहिले १ हजार ५०० लिटर संकलन छ ।’  राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपतमात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो, उनले भने, उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउन महीनामा हिन्दुहरुको चाड पर्व र व्रत वस्ने प्रचलन  भएकोले दूधको खपत बढेको उनले बताए ।  साउन महीना उत्पादन घट्ने र खपत बढ्ने महीना भएको हुँदा पनि दूधको माग र आपुर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भएपनि हाल करीब ३ लाखको लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ ।  ‘अहिले गाईभैँसी ब्याउने बेला भएकोले उत्पादन कम र खपत बढ्ने महीना पनि हो ।’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने ।  हाल घरघरमै दुधको माग र खपत बढी भएकोले पनि बजारमा दूध अभावजस्तै देखिएको उनले बताए । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिएपनि यो महीनामा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरिएको छ । ‘गर्मीको समयमा दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेपछि मानिसको गतिविधि लगायत सबै बढेपछि द्ूधको खपत पनि स्वतः बढ्नेनै भयो ।’ वगालेले भने ।  यसपटकको ४५ दिनको निषेधाज्ञामा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार ३४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेको किसानले बताएका थिए ।  जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध भएका ११० ओटा दुग्ध सहकारी छन् भने यहाँ करीब ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।