दुर्घटनाको सात महिनापछि तारा एयरको पाटपुर्जालाई सङ्कलन गरेर कोवाङ झारियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ ।