भारतीय प्रधानमन्त्री मोदीले बनाए नयाँ रेकर्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा ‘नयाँ रेकर्ड’ कायम भएकाे छ । भारतीय मिडियाहरूका अनुसार, अमेरिकाका तीन राष्ट्रपतिलाई स्वागत गर्ने मोदी भारतका एक्ला प्रधानमन्त्री बनेका हुन् ।