‘ऊर्जा विकासमा निजी क्षेत्रको योगदानलाई बजेटले उपेक्षा गर्यो’
३२ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) अध्यक्ष गणेश कार्कीले जलविद्युत् क्षेत्रमा सरकारका तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो गरेका छन् ।
शुक्रबार इप्पानको नयाँ कार्यसमिति चयन एक वर्ष पुगेको अवसर तथा …