काठमाडौं बारमा लोकतान्त्रिक समूहको वर्चश्व : अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं : काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल(आरसी विमल) निर्वाचित भएका छन्। शनिवार काठमाडौंमा भएको निर्वाचनमा उनी ९६४ मत पाउँदै काठमाडौं बारको अध्यक्षमा निर्वाचित भएका हुन्। पौडेल कांग्रेस समर्थित कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसन(डिएल)मा आवद्ध छन्। त्यसैगरी पदाधिकारीहरुमा पनि डिएलकै वर्चश्व भएको छ। यसैगरी उपाध्यक्षमा १०७९ मत…

सम्बन्धित सामग्री

दाङ उद्योग वाणिज्य संघमा सत्तारुढ गठबन्धनका व्यवसायीको वर्चश्व

रुपन्देही । दाङ उद्योग वाणिज्य संघको नेतृत्वमा सत्तारुढ गठबन्धननिकटका व्यवसायीको वर्चश्व देखिएको छ । दाङ उद्योग वाणिज्य संघमा सत्ता गठबन्धन दल र एमाले, राप्रपा, नेकपानिकटको गठबन्धननिकट व्यवसायी आ-आफ्नो प्यानल बनाएर भिडेका थिए । सत्तारुढनिकट व्यवसायीको प्यानलले उपाध्यक्षबाहेकको पदमा जित हात पारेको हो । अध्यक्षमा वसन्त जोशी १३४५ मत ल्यिाएर विजयी हुँदा प्रत्यासी रामप्रसाद पोखरेल ९१० […]

कालिकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

सुर्खेत । कालिकोटको पलाता गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमै नेपाली काँग्रेसका केशरसिंह बमले एक हजार ४१३ मत पाए । यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५९४ मत पाइन् । ०७४ सालको निर्वाचनमा पनि पलातामा माओवादीकै वर्चश्व थियो ।

धादिङमा ३ स्वतन्त्र उम्मेदवार विजयी

धादिङ: धादिङको ४६ वडाको मत परिणाम सार्वजनिक हुँदा ३ वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्। नीलकण्ठ नगरपालिका-३, धुनीवेँसी नगरपालिका-५ र ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवा विजयी भएका हुन्।दलहरूप्रति नागरिकको वितृष्णा बढ्दै गएको र स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षण बढेका कारण दलको वर्चश्व भएको स्थानमा समेत स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका राजकु

माओवादीले वर्चश्व जमाएको जुम्लाको हिमामा काँग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् । काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । उनी अखिल क्रान्तिका युवा नेता समेत हुन् । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन्

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह निर्वाचित (मतपरिणामसहित)

काठमाडौं :  निर्माण व्यवसायी महासंघ (एफक्यान)को अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै सिंह दोस्रो पटक अध्यक्ष बनेका हुन।  ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा कोइराला ३२ मत मात्रै ल्याए।वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन्।उपाध्यक्षमा पाण्डे समूहको वर्चश्व देखिएको छ। एसोसि

एमाले जिल्ला अधिवेशन : बाग्लुङमा १० बुँदे पक्षको वर्चश्व

२६ पुस, पोखरा । नेकपा एमालेको बाग्लुङ जिल्ला कमिटीमा १० बुँदे पक्षधर नेताहरु हावी भएका छन् । शुक्रबार शुरु भएको जिल्ला अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व टुंगो लगाउने भनिएपनि आइतबार दिउँसोसम्म सहमति जुटन नसकेपछि साँझ चुनावी प्रक्रिया शुरु भएको थियो । सोमबार सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा दशबुँदे पक्षधर हिराबहादुर केसी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कृष्ण […]

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् । राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिनुभयो । उहाँले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताए ।“जिल्लामा विकास निर्माणमा साथ र विकृति विरुद्ध राप्रपा अग्रसर हुनेछ

पत्रकार महासंघ गण्डकी अध्यक्षमा युनियन गठबन्धनको वर्चश्व

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् ।निर्वाचनमा युनियन गठबन्धनले पदाधिकारीसहित सदस्यमा वर्चश्व कायम गरेको छ । बुधवार भएको मतदानको बिहीवार अन्तिम मतगणनामा शर्माले अध्यक्षका प्रत्यासी प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १२४ मत अन्तरले पराजित गरेका हुन् । शर्माले प्रदेशका कूल ११ जिल्लामा ...