मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।  आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शुक्रबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश […]

सम्बन्धित सामग्री

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...

यी प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थान बिहीबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी पहाडी भूभागका १/ २ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिक

आजको मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही सथानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको…

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

८ फागुन, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक-दुई दिन देशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ । मौसमविद् विनु महर्जनका अनुसार आइतबार राति पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार पनि पहाडी क्षेत्रमा हल्का वर्ष र […]

मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने र देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी […]

तीन दिनसम्म मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनाका साथै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उक्त मौसमी प्रणालीको आंशिक प्रभाव रहे पनि आगामी तीन दिनसम्म बदली र वर्षा गराउने महाशाखाले प्रक्षेपण गरेको छ । शनिबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने …

आज चार वटा प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाै - आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन/चटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश-१, दुई र वाग्मती प्रदेशमा भने मौसम बद्ली रहने मौसमविद् नि...

आजको मौसम : देशका केही भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं। देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र तराईका भू–भाग सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुनेछ।

पश्चिमी वायुको प्रभाव : क्षणिक तथा हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरीसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

आजको मौसमः चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हो । यस्तै  कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै अरु भूभागमा मौसम सामान्यतया सफा रहने छ।  यसैगरी राति  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभाग...