१९ फागुन, चितवन । विद्यालयबाट घर फर्किने क्रममा चितवनमा एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं. १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् । पोखरा महानगरपालिका […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]
खैरहनी नगरपालिका १२ का रामप्रसाद धमला कुमरोज सामुदायीक वनमा दैनिक घाँस काट्न जान्थे। सधैझै उनी चैत्र २६ गते पनि सामुदायीक वनको पुर्जि (प्रवेश अनुमति) लिएर घाँस काट्न गएका थिए। चर, घाँस काटेर सधै घर फर्किने गरेका ६२ वर्षीय धमला त्यस दिन फर्केनन्। बाघको आक्...
२० असोज, काठमाडौं । वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण गरेको छ । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले मास्क लगाउनु पर्ने सन्देश दिंदै कोटेश्वरमा मास्क वितरण गरेको हो । संस्थाका सुपरभाइजर रकी तुलसीवाख्यले काठमाडौं महानगरपालिकाको समन्वयमा स्मल अर्थ नेपालसँग मिलेर कोभिडबारे चेतनामुलक कार्यक्रम गरेको जानकारी […]
दार्चुला । दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन् । यहाँका पुलघाट नाका, दत्तु नाका, लेकमको लाली नाका र व्यासको तिगरम नाका भएर अहिले दिनहुँ घर फर्किने नेपाली बढ्न थालेका छन् ।
कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या रोकिएको छैन । छिमेकी मुलुकमा कोरोना महामारीको नयाँ भेरियन्टसहित प्रवेश गरेको दोस्रो लहर सुरु भएपछि गत वर्षको फागुन महिनादेखि सुरु भएको घर फर्कने क्रम वैशाख महिनाको अन्तिमसम्म पनि रोकिएको छैन ।दुई महिना अघिबाट सुरु भएको घर फर्कने क्रम अहिले पनि पुरानै अनुपातले चल्दै गएको छ । जिल्लाको […]
काठमाडौं। भारतबाट घर फर्किने अस्ट्रेलियन नागरिकले पाँच वर्ष जेलका साथै जरिवाना पनि तिर्नुपर्ने भएको छ। अस्ट्रेलियाले केही दिनअघिमात्र भारतमा हुने सबै उडानमा प्रतिबन्ध लगाएको थियो। भारतमा ९ हजार अस्ट्रेलियन रहेको अनुमान छ। त्यसमध्ये ६०० को अवस्था कमजोर रहेको छ। अस्ट्रेलियन स्वास्थ्यमन्त्रीले भारतमा कोरोना संक्रमितको संख्याका आधारमा यस्तो निर्णय लिइएको बताए। अस्ट्रेलियाले स्वदेश फर्किनेहरुलाई अपराधीको व्यवहार गरेको यो पहिलो घटना हो।