चीनतर्फको व्यापारिक नाका खोल्ने सरकारको तयारी, यस्ता छन् कोरोना समन्वय समितिका निर्णय

काठमाडौं : सरकारले चीनतर्फको व्यापारिक नाका खोल्ने निर्णय गरेको छ। बुधवार बसेको कोरोना समन्वय समितिको बैठकले यो नाका खोल्ने निर्णय गरेको हो। बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात गर्ने निर्णय गरेको