कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ ।लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गमा मर्मत र विस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको विस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । […]