जुलाई ३१ मा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरउनए) जापानको नयाँ कार्यसमितिको निर्वाचनका सन्दर्भमा उठेका विवाद र लागेका आरोपहरुको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरिने भएको छ । एनआरएनए जापानको अध्यक्षमण्डलले एक विज्ञप्ति जारी गरी निर्वाचनको परिणामप्रति असन्तुष्ट पक्षले स्वचालित मतदान प्रणालीको दुरुपयोग गरी असम्बन्धित पक्षले मतदान गरेको उजुरी परेपछि यसको छानबिनका लागि संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा …