कर्णाली प्रदेशको बजेट : महामारी, रोजगारी र भोकमरी प्राथमिकतामा

सुर्खेत : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले  कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गरेका छन्। मन्त्री ज्वालाले यो बजेटले महामारी, रोजगारी र भोकमरी नियन्त्रणलाई प्राथमिकता दिएको जनाए। कोरोना महामारीले सिंगो विश्व र नेपालमा पनि आर्थिक अवस्था धराशायी हुने अवस्थामा कर्णाली प्...