एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिरमा हुने पार्टीको ११औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। उनले मंगलबार विज्ञप्ति जारी गर्दै २७ देखि २९ मंसिरसम्म हुने महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने निष्कर्षमा पुगेको बताएका छन् । “पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारका आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु,” […]