सरकारले छानविनका नाममा एमाले अध्यक्षलाई कारबाहीको ध्वाँस देखाउँदैछ: शंकर पोखरेल

उनले ‘जेनजी’ आन्दोलनका बेलाका घटनामा तत्कालीन प्रधानमन्त्री नै जिम्मेवार हुने बताउने गरिएको भन्दै आपत्ति जनाए ।