काठमाडौं । विश्व बाल दिवस (नोभेम्बर २०) तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) को सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि सरकारसँग ३९ बुँदे माग अघि सारेको छ । सिजपले बालबालिकाको अधिकार सुनिश्चित गर्न संविधान, कानुन तथा नीतिगत व्यवस्थाको प्रभावकारी […]