देउवा पक्ष तरूण दल काठमाडौं अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल तरूण दलको काठमाडौं जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ।