बेमौसमी झरीले देशभरि धान सोत्तर

१६ कात्तिक, काठमाडौं । नेपाली किसानलाई मल अभाव सधैंको सास्ती भइहाल्यो । त्यसमाथि बेलाबेला पर्ने खडेरीको दु:ख छँदैछ । झन् यसपालि त बेमौसमी झरीले किसानलाई अर्को पीडा थपेको छ । सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीका किसान काजीमान …