छान्नुअघि जानौं

सार्वजनिक पद, महिला सुरक्षा र कानुनी जवाफदेहिता: सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणले गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा जनप्रतिनिधि हुनु भनेको राजनीतिक अधिकारको व्याख्या गर्नु वा जनताले दिएको मतका आधारमा शक्ति आर्जन गरेको ठान्नु मात्र …