काठमाडौँ । चाडपर्व केन्द्रित ‘प्रोएक्टिभ पोलिसिङ’ तथा आधुनिक प्रविधिको सघन उपयोगका कारण यस वर्षको बडादसैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको र ठूला आपराधिक घटनाहरू नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले सिन्धुलीको सुनकोशी नदीमा भएको एउटा यात्रुवाहक सुमो दुर्घटनाबाहेक यस अवधिमा ठूलो जनधनको क्षति हुनेगरी […]