फुङलिङले जित्यो उपाधि

टाईबेक्ररमा मेरिङदेन गाउँपालिकालाई ४–३ ले पराजित गर्दै ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ ।