ओलीको प्रश्न- फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्छ र ?

२० मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने बताएका छन् । अहिले धेरै फेरि पनि दलहरूनै आउने, तीनै पूराना शक्ति आउने भनेर प्रश्न गरिरहेको बताउँदै ओलीले …